विश्वसुन्दरीको ताज भारतकी मानुषी चिल्लरलाई

सन् २०१७ को विश्वसुन्दरीको ताज भारतकी मानुषी चिल्लरले पहिरिएकी छन्। चीनको सनायामा आज साँझ आयोजित ६७ औं संस्करणको विश्वसुन्दरी प्रतियोगितामा १ सय ७ देशकी सुन्दरीलाई पछि पार्दै भारतीय सुन्दरी चिल्लरले १७ वर्षपछि उपाधि भारतमा ल्याउन सफल भईन्। चिकित्सा शिक्षा अध्ययनरत हरीयाणाकी २० वर्षीया चिल्लर विश्वसुन्दरीको ताज पहिरिने छैठौं भारतीय हुन्। सन् २००० मा भारतकी प्रिंयका … Continue reading विश्वसुन्दरीको ताज भारतकी मानुषी चिल्लरलाई